निर्वाचनको सम्पूर्ण तयारी पुरा : निर्वाचन आयोग

काठमाडौं- निर्वाचन आयोगले भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । भोली हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापन…