बिर्तामोडको हात्ती समस्या समाधान गर्छु : घिमिरे

बिर्तामोड । झापा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार देवराज घिमिरेले बिर्तामोड नगरपालिका –८ मा देखिएको हात्तीको समस्या समाधान गर्ने प्रतिवद्वता जनाएका छन् । आज आयोजित चुनावी ¥यालीलाई सम्बोधन गर्ने क्रममा क्रममा एमालेका स्थायी कमिटी सदस्य तथा एक नम्बर प्रदेशका इन्चार्ज समेत रहेका उम्मेदवार घिमिरेले यस्तो बचन दिएका हुन् । यसअघि एमालेको सरकारले…