अध्यक्ष ओली आज गौरादह-गौरीगञ्जका पाँचवटा कार्यक्रममा सहभागी हुने

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज दक्षिणी क्षेत्रका पाँचवटा ठाउँमा मतदाता भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम छ । झापा क्षेत्र नं ५ निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार गौरादह ६ को दामुना बजारमा विहान ११ बजे अध्यक्ष ओलीले कार्यकर्ताका गुनासो सुन्ने र सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी १:३० बजे हाँसखोरामा…