अध्यक्ष ओलीले दमक र कमलका मतदातासँग भेटघाट गर्दै

बिर्तामोड । हिजो देखि झापामा रहनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज दमक वडा नं ३ र ४ का मतदातासँग कृष्ण मन्दिरमा भेटघाट तथा अन्तरक्रिया गर्दैहुनुहुन्छ । विहान साढे ८ बजे भेटघाटको कार्यक्र राखिएको पार्टीका दमक नगर अध्यक्ष गेहनाथ पोखरेलले जानकारी दिनुभयो । अध्यक्ष ओलीले आजै कमल गाउँपालिकाको बाह्रघरेमा आयोजना हुने मतदाता तथा…