काँकरभिट्टा, २३ कार्तिक । मेचीनगरको वडा नं. १५ मा ठूलो संख्यामा माओबादी र नेपाली कांग्रेसका कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।एमालेले गरीव वर्गका लागि ल्याएको नीति र कार्यक्रमबाट प्रभावित भएको नवप्रवेशीहरुले बताएका छन् । आज विहान गोमनसरीको देवीबस्तीमा एक कार्यक्रमबीच झापा–१ का प्रतिनिधिसभा सदस्यको उम्मेद्वार एवम् नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेल, प्रदेश…