उत्सव अज्ञात - मुलुकमा निर्वाचन लागेको छ । म र म जस्ता सचेत युवाहरुका लागि निर्वाचन ज्यादै महत्वपूर्ण छ । त्यसैले यस बारे हुने सबै गतिविधिमा हाम्रो ध्यान केन्द्रीत हुन् स्वभाविक छ । यसैक्रममा , यहि हप्ता ऋषि धमलाको मंसिर ४ महासंग्राम कार्यक्रम शुरु भएको जानकार थिए । सोही कार्यक्रम लिएर झापा आएको भन्ने पनि…