बिर्तामोड । नेपाल सरकारले आगामी दुई वर्षभित्र ७७ वटै जिल्लामा सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ । हाल ४४ जिल्लामा सञ्चालनमा रहेको सो कार्यक्रम आत्महत्या रोकथाम तथा नियन्त्रणमा प्रभावकारी मानिएको छ । रोकथामका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालनपछि आत्महत्याबाट ज्यान गुमाउनेको संख्या घटेको पाइएको छ ।विश्व आत्महत्या रोकथाम दिवसको पूर्वसन्ध्यामा आज आयोजित कार्यक्रममा अघिल्लो…