बिर्तामोडका बाटो, कुलोपैनीमा निर्माण गरिएका अनाधिकृत संरचना हटाइने

बिर्तामोड । फुटपाथ व्यवस्थापनपछि बिर्तामोड नगरपालिका सडक क्षेत्र खाली गराउने अभियानमा जुटेको छ । एक सूचना जारी गर्दै बिर्तामोड नगरपालिकाले १५ दिनभित्र सडक क्षेत्रमा निर्माण गरिएको अनाधिकृत संरचना हटाउन आग्रह गरेको हो । बिर्तामोड नगरक्षेत्र भित्र रहेका विभिन्न पुराना सार्वजनिक पैनी तथा कुलोहरुमा अनाधिकृत रुपमा निर्माण गरिएको भौतिक संरचनाहरु निर्माण गरेका कारण पानीको निकासमा समस्या…