बिर्तामोड । माइधारा प्रहरीले शिवसताक्षी –१० का बीरु मगरको घरबाट ५८.०७ क्युफिट अवैध काठ बरामद गरेको छ । मंगलवार दिउँसो ३ बजे अस्थाई प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी टोली र रतुवामाई वृक्षारोपण आयोजना केर्खाबाट खटिएको टोलीले मगरको घरबाट उक्त परिमाणको काठ बरामत गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।उक्त काठ बरामद गरी आवश्यक कारबाहीका…