ओलीको पालामा एसपीपी सम्झौता भएको प्रमाणित गर्न चुनौती दिन्छु : पोखरेल

काठमाडौं । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओली सरकारको पालामा  अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपी सम्झौता नभएको बताउनुभएको छ ।   बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा पोखरेलले ओली सरकारको पालामा एसपीपी भएको भन्ने सत्तारुढ दलका नेताको अभिव्यक्ति भ्रामक रहेको भन्दै आपत्ति जनाउनुभयो ।  ओली सरकारको पालामा एसपीपी भएको भन्ने सत्तारुढ दलका नेताको अभिव्यक्ति एमालेविरुद्ध रचिएको षड्यन्त्रको रुपमा…