बिर्तामोड । स्थानीय तह निर्वाचनको मतदान पश्चात गणना शुरु भएपछि देशका तीन स्थानीय तह चर्चामा आए । चर्चामा आउने तीन पालिका हुन्, काठमाडौं महानगरपालिका, भरतपुर महानगर पालिका र झापाको कनकाई नगरपालिका । काठमाडौंमा ‘हेवी वेट’ केशव स्थापित र गठबन्धनको उम्मेद्वार सिर्जना सिंहलाई अहिलेसम्म स्वतन्त्र उम्मेद्वा बालेनको अग्रताले चर्चा पाइरहेको छ । यस्तै, प्रचण्डपुत्री रेणु दाहाल…