झापामा १७ वडाको नतिजा सार्वजनिक

बिर्तामोड । झापाको १७ वटा वडाको नतिजा सार्वजनिक भएको छ । समाचार तयार गर्दासम्म सबैभन्दा धेरै वडामा नेपाली कांग्रेसले जीत हासिल गरेको छ । वडाको मत परिणाम अनुसार नेकपा एमालेले ७, कांग्रेसले ८, राप्रपा र समाजवादीले १÷१ वडा जितेका छन् । एमालेले भद्रपुर १, गौरादह १, दमक १,शिवसताक्षी १, कनकाई ६, कनकाई ९, कचनकवल २…