बिर्तामोड । नेपाली कांग्रेस झापाका नेता राम कट्टेलले गठबन्धनको भारी बोक्दा गाह्रो मात्र नभई लज्जा बोध भइरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा शहिदको शालिक राख्दै यस्तो लेखेका हुन् । माओवादीबाट मारिएका शहिदहरुको शालिक अघि गठबन्धनको भारी बोकेर उभिन आफुहरुलाई लज्जाबोध भइरहेको उनको भनाई छ । कट्टेलले लेखेका छन्, – हिजो नेपाली काँग्रेस झापाले नेपाली…