बिर्तामोड । बिर्तामोड नगरपालिकाले सेवा निवृत कर्मचारी भास्कर लुइटेललाई विदाई गरेको छ । वडा नम्बर २ को कार्यालयमा सचिव पद (सहायक स्तर पाँचौ) बाट उमेर हदका कारण सेवा निवृत भएका लुर्इटेललाई मंगलबार नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका विच विदाई गरिएको हो । लुइटेललाई नगरप्रमुख ध्रुवकुमार शिवाकोटी,प्रुमख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी,…