झापा । झापामा केहिदिन देखि तस्करी बढिरहेको छ । हरेक दिन प्रहरीले जिल्लाका विभिन्न स्थानबाट तस्करीका सामान बरामद गरिरहेका छन् । पूर्व र दक्षिण सीमाबाट २० किलोमिटरसम्म बरामद नहुने तस्करीका सामान बिर्तामोड आइपुगे पछि मात्रै बरामद हुन थालेको छ । बुधबार अवैध रूपमा नेपाल भित्राइएको ४० लाख मूल्य बराबरको कपडासहित दुई वटा सवारी प्रहरीले नियन्त्रणमा…