बिर्तामोड । भागवन्डामा सहमति नभइरहेको बेला झापामा सत्तारुढ पाँच दलीय गठबन्धनले चार सदस्यीय कार्यदल गठन गरेको छ ।गठबन्धनभित्र सहमति हुन नसकेपछि उम्मेद्वारी तालमेललाई निष्कर्षमा पु¥याउन कार्यदल गठन गरिएको हो । जिल्लामा कांग्रेस, माओवादी र समाजवादीको आ–आफ्नै दावी अडानले सहमति भइरहेको छैन । माओवादीले समाजवादीभन्दा धेरै दावी गरिरहेको र समाजवादीभन्दा आफुहरु शक्तिशाली रहेको भन्दै माओवादीले गरिरहेको…