एमाले अध्यक्ष ओलीद्वारा तटबन्धको शिलान्यास

दमक । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको काम एमालेले मात्र गर्न सक्ने बताउनुभएको छ । झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका उहाँले आज कमल गाउँपालिका–६ खयरबारीस्थित रतुवा नदीका १९ ठाउँमा निर्माण हुने तटबन्धको एकैसाथ शिलान्यास गर्नुहँुदै विकास र समृद्धिको लक्ष्यमा पु¥याउन एमाले दृढसङ्कल्पित भएको बताउनुभयो । रतुवा नदीबाट…