फरार प्रतिवादी पक्राउ

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले वन पैदावार ओसारपसार मुद्दाका फरार प्रतिबादीलाई पक्राउ गरेको छ । प्रहरीले अर्जुनधारा–७ का ३८ वर्षीय गजेन्द्र राईलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी र अनारमनीको प्रहरी टोलीले राई पक्राउ गरेको हो । जिल्ला अदालत झापाको ०६७ फागुनको फैसला अनुसार वन पैदावार ओसारपसार मुद्दा शिर्षकमा फरार रहेका प्रतिवादीलाई फैसला…