बिर्तामोडमा एमालेले सबै वडा सदस्यदेखि मेयरसम्म जित्नेछ : भट्टराई

बिर्तामोड । नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईले स्थानीय तहको निर्वाचनमा वडादेखि मेयरसम्म एमालेले विजय हासिल गर्ने बताएका छन् । बुधबार बिर्तामोडमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलन तथा बिर्तामोड नगरभेलालाई सम्बोधन गर्दै उनले आसन्न निर्वाचनमा बिर्तामोडको सबै सदस्यहरु, वडाध्यक्षदेखि मेयरसम्म नेकपा एमालेका उम्मेद्वारले जित्ने बताए । उनले सोही कार्यक्रममा नगरको नयाँ नेतृत्व आएपछिको…