झापा । झापामा क्रिप्टोकरेन्सीमा आवद्ध भई लगानी गर्नेहरुमाथि निगरानी बढाइएको छ । सुरक्षा अधिकारीहरुका अनुसार क्रिप्टोकरेन्सीमा लागेर अवैध कारोवार बढिरहेको सूचनाका आधारमा निगरानी बढाइएको बताइएको छ । लगानीपछि आम्दानीको निश्चित हुने भन्दै क्रिप्टोकरेन्सीमा लगानी गर्नेहरु धेरै जसो युवा समूह भएको एक अनुसन्धानबाट खुलेको छ । प्राप्त सूचना अनुसार १ लाख ३० हजार लगानी गर्दा मासिक…