सन्तोष न्यौपाने बिर्तामोड । न्यौपाने बन्धु समाज नेपाल जिल्ला समन्वय समिति झापाले बार्षिक साधारणसभाको अवसर पारेर न्यौपाने बन्धुलाई सम्मान गरेको छ । शनिबार कन्काई ४ स्थित कोटीहोममा रहेको समाजको भवनमा आयोजित सातौं जिल्ला अधिवेशनको अवसरमा जिल्लाका बिभिन्न सरकारी कार्यालयमा कार्यरत न्यौपाने बन्धुलाई सम्मान गरेको हो । झापाका सहायक प्रमुख जिल्ला अधिकारीद्धय चोमेन्द्र न्यौपाने र रुद्र…