बिर्तामोड । नेकपा एमाले झापाको खुल्ला भूगोलतर्फको १९ जना जिल्ला सदस्य पद्का लागि भएको निर्वाचनमा देबेन्द्र चम्लागाईले सर्वाधिक मत पाएर निर्वाचित भएका छन् । उनले सर्वाधिक ३४५ मत पाएका छन् । खुल्ला भूगोलतर्फको १९ सिटका लागि ५४ जनाबीच प्रतिष्पर्धा भएको थियो । आज राती सम्पन्न मत परिणाम अनुसार देबेन्द्र चम्लागाई (३४५), रिङ्ग कुमार राई (३२२…