झापामा माघ ७ देखि खोप कार्ड अनिवार्य

बिर्तामोड । कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै झापामा माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य गरिएको छ । सार्वजनिक सेवा प्राप्त गर्न कोभिड विरुद्ध लगाइएको खोप कार्ड अनिवार्य गर्ने निर्णय गरिएको हो । जिल्ला कोभिड व्यवस्थापन समितिको मंगलवार सम्पन्न बैठकले सो ९ बुँदे निर्णय गरेको छ । बैठकले सार्वजनिक स्थानमा सबै प्रकारका राजनीतिक तथा धेरै जना…