एमाले झापाको अधिवेशन आजदेखि : सहमतिबाटै नेतृत्व चयनको कसरत

बिर्तामोड । नेकपा एमालेको १० औं झापा जिल्ला अधिवेशन आजदेखि बिर्तामोडस्थित रामचोकमा रहेको हिमाल सागर रिसोर्टमा शुरु हुदैछ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । झापा एमालेमा सहमतिबाटै नयाँ नेतृत्वका लागि नेताहरु बीच छलफल भइरहेको बुझिएको छ । सहमति र सहकार्यबाटै नेतृत्व चयन हुने भएका कारण बृहत भेला नगरी अधिवेशन सम्पन्न…