बिर्तामोड । पूर्वाञ्चल क्यान्सर अस्पतालले १० हजार महिलाको निःशुल्क पाठेघर सम्बन्धी रोगको परीक्षण गर्ने भएको छ । आगामी ६ भाद्रदेखि ११ भाद्रसम्म सम्पूर्ण सुरक्षाका मापदण्ड प्रयोग गरी महिलामा हुने क्यान्सर रोगको विशेष जाँच गर्ने तयारी गरेको हो । पूर्वाञ्चल क्यान्सर अस्पतालका निर्देशक डा। वीरेन्द्र यादवले महिलाहरुले बढी रोग लुकाएर राख्ने गरेका कारण उनीहरुका लागि निःशुल्क…