बिर्तामोड । झापामा आज १८३ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै दमक, बिर्तामोड र कमल गाउँपालिकामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार दुई जना इलामका संक्रमितको झापामा मृत्यु भएको छ । आज थप २६५ जना संक्रमित उपचार पछि घर फर्किएका छन् । हालसम्म १९ हजार ५ सय ४८ जना निको…