झापामा सबैभन्दा धेरै बेरुजु कचनकवलमा

बिर्तामोड । झापाको स्थानीय तहमध्ये सबैभन्दा धेरै बेरुजु कचनकवल गाउँपालिकामा देखिएको छ । महालेखाले झापाको कचनकवलमा धेरै बेरुजु रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । कचनकवल गाउँपालिकामा मात्रै ६ दशमलव ०६ प्रतिशत बेरूजु देखिएको छ । सो गाउँपालिकामा ७ करोड २३ लाख २१ हजार रूपैयाँ बेरुजु पाइएको छ । झापाको मेची नगरपालिकाको बेरूजु प्रतिशत २ दशमलव…