झापा । झापाको बिर्तामोडस्थित मुक्ति चोकमा रहेको थापा मार्केटभित्र कपडा पसलमा लागेको आगो नियन्त्रणमा आएको छ । प्रहरीका अनुसार पौने ७ बजेदेखि लागेको आगो साढे ८ मा नियन्त्रणमा आएको हो । थापा मार्केटमा रहेको ऋद्धिसिद्धी वेयर कलेक्सनमा आगो लागेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष आचार्यले जानकारी दिए । व्यवसायी सूर्य अधिकारीले उक्त पसल सञ्चालन…