सामुदायिक वनमा आदिवासी महिलाहरुको भूमि अधिकार नामक पुस्तकको विमोचन

विर्तामोड । सामुदायिक वनमा आदिवासी महिलाहरुको भूमि अधिकार नामक पुस्तकको विमोचन गरिएको छ । झापाको विर्तामोडमा एक समारोहका बीच पूर्वमन्त्री अग्निप्रसाद खरेलले पुस्तक विमोचन गरेका छन् । सामुदायिक वन नीति समिक्षा, सामुदायिक वनद्वारा आदिवासी महिलामा परेको प्रभाव तथा वहिष्करण सम्बन्धी अनुसन्धान समेटेर राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले पुस्तक प्रकाशन गरेको हो । पूर्वी नेपालको झापा…