विर्तामोड । झापाबाट प्रकाशित इजलास दैनिक पाँचौं वर्षमा प्रवेश गरेको छ । जिल्लाकै कान्छो दैनिक पत्रिका इजलास ०७४ बैशाख १ गतेबाट नियमित प्रकाशित हुँदै आएको हो । झापाको विर्तामोडबाट प्रकाशित इजलासले अखवारसहित आफ्नो अनलाइन न्यूज पोर्टल इजलास डटकम सञ्चालन गर्दै आएको छ । सामाजिक विकृति विसंगति, भ्रष्टाचार र वेथिती विरुद्ध सशक्त मुद्दा उठाइरहेको इजलासले हरेक…