झापामा निषेधाज्ञाको एक महिना : ५१.६४ प्रतिशत संक्रमित नर्मल बेडमा

विर्तामोड । झापामा निषेधाज्ञा लागु भएको एक महिना भएको छ । बिहीवार पाँचौं पटक डीसीसीएमसीले जेठ मसान्तसम्म निषेधाज्ञा थप गरेको छ । दोस्रो लहरपछि पहिलो पटक बैशाख २२ गतेदखी निषेधाज्ञा लागु गरेको थियो । एक महिनाको अवधिमा झापामा कोरोना संक्रमण, मृत्यु दर र डिस्चार्जको संख्यामा ठुलो परिवर्तन आउन सकेको छैन । बैशाख २२ गतेका दिन…