आपसी एकतासँगै प्रेस स्वतन्त्रताको पक्षमा बलियो ढंगले प्रस्तुत हुने झापाली सम्पादकहरुको प्रतिवद्धता

बिर्तामोड । झापाका सम्पादकहरुले प्रेस स्वतन्त्रतामाथि नै प्रहार हुने गरी भइरहेको हस्तक्षेप विरुद्ध एक भएको सन्देश दिर्दै प्रतिवद्धता सार्वजनिक गरेका छन् । झापाली सम्पादकहरुले प्रेस स्वतन्त्रताको पक्षमा बलियो ढंगले प्रतिवाद गर्ने जनाउदै ३ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका हुन् । प्रेस चौतारी नेपाल झापाको आयोजनामा आज भएको ‘सम्पादकसँग प्रेस चौतारी’ कार्यक्रममा अधिकांश सम्पादकहरुले प्रेस स्वतन्त्रताको पक्षमा…