झापा । झापाका चार वटा स्थानीय तहले शिक्षक कर्मचारीहरुलाई विद्यालय फर्किन आव्हान गरेका छन् । लामो समयदेखिको शिक्षक आन्दोलनले विद्यार्थीहरुको पठनपाठन पूर्ण रुपमा अवरुद्ध भएको भन्दै तत्काल विद्यालय फर्किएर पठनपाठन सञ्चालन गर्न अपील गरेका छन् । दमक नगरपालिका, गौरादह नगरपालिका, भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै यथाशिघ्र विद्यालय सूचारु गर्न चनिएको छ…