काठमाण्डौ – नेपाल प्रहरीले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबैमा आग्रह गरेको छ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले आज एक भिडियो सन्देशमार्फत धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबैमा आग्रह गर्नुभएको हो । महानिरीक्षक कार्कीले विविधता बीचको एकता नै नेपालको मूल पहिचान र शक्ति भएको बतााउनु भएको छ । सन्देशमा महानिरीक्षक कार्कीले नेपाल…