बिर्तामोड । मेची आँखा अस्पतालले २७ औँ बार्षिकोत्सवमा आँखा दान गर्ने परिवारसहित उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरेको छ । वार्षिकोत्सवको अवसरमा अस्पतालमा कार्यरत अवकास प्राप्त कर्मचारीका रुपमा गणेश राय, लक्ष्मण काफ्ले, बुद्धि तामाङ, इष्टबहादुर ठटाल, कटकबहादुर वस्नेत, एलबहादुर गौतमलाई सम्मानसहित विदाई गरेको छ । यसैगरी आँखा दान गर्नेका परिवारलाई मरणोपरान्त सम्मान गरिएको थियो । स्व. सपना…