कांग्रेसले एक निष्ठावान नेता गुमायो : देउवा

शनिश्चरे । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले कांग्रेसले एक निष्ठावान नेता गुमाएकोमा पार्टीलाई अपुरणीय क्षति भएको बताएका छन् । देउवाले नेपाली कांग्रेस झापाद्वारा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री स्वर्गीय केशबकुमार बुढाथोकीको सातौं पुण्य तिथिको अवसर पारेर अर्जुनधारा नगरपालिका –८ तुतबारीस्थित बुढाथोकी निवासमा आज आयोजना गरेको श्रद्धाञ्जलि सभामा स्व. बुढाथोकीप्रति…