सदस्यको समृद्धि र जीवनस्तर सुधारमा सहकारीहरुको भुमिका के हुन सक्छ ?

महेन्द्र कुमार गिरी १. ऋणी हैन उद्यमी बनाउनेः हामीले अबका दिनका सदस्यहरुलाइ ऋणि मात्रै बनाएर संकटमा फसाउन भन्दा उद्यमी कसरी बनाउन सकिन्छ भनेर सोच्न जरुरी छ । २. सदस्यको पहिचानः सदस्यको आर्थिक अवस्था कस्तो छ ? पारिवारिक पृष्ठभुमि के छ ? उसमा उद्यमशीलताको सम्भावना के छ पहिचान गर्नुपर्दछ । ३. सोचमा परिवर्तन ल्याउने : धेरै…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu