एनआरटीले जित्यो इलाम गोल्डकपको उपाधि

बिर्तामोड । इलाममा सम्पन्न प्रथम इलाम गोल्डकपको उपाधि न्युरोड टिम एनआरटीले जितेको छ । इलामको ठुलो टुँडिखेलमा सञ्चालित प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा बिर्तामोड युनाइटेड क्लब झापालाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै एनआरटीले उपाधि जितेको हो । निर्धारित समयसम्म दुवै टिमले गोलरहित बराबरी खेलेपछि टाइब्रेकर खेलाइएको थियो । विजेता एनआरटीले गोल्डकपको उपाधिसँगै नगद पाँच…