बिर्तामोड । दि लिटल प्रिन्स एण्ड प्रिन्सेस–२०२३ को उपाधि सिनियरतर्फ बेल्स मोडल स्कूल बिर्तामोडकी जियाना भट्टराई र तक्षशिला प्रोग्रेसिभ इङ्लिस स्कूल बिर्तामोडका दिवाकर ओलीले उचालेका छन् । जुनियरतर्फ तक्षशिला स्कूलकी साम्याङ सुहाङ र सहारा साकोस शिक्षा सदन चारपानेका निराजन बस्नेतले उचाले भने प्रि–जुनियरमा प्रिन्सेसतर्फ लिटल फ्लावर्स स्कूलकी साम्राज्ञी श्रेष्ठ र प्रिन्सतर्फ बिर्ता मोडल स्कूलका स्वराज…