बिर्तामोड । झापा शिवसताक्षी –५ भेलामुनीकी द्रोपती ताजपुरिया दुई वर्षीय छोरा रोहनसहित वेपत्ता भएकी छन् । उनी पुस २६ गतेदेखि वेपत्ता भएको शिवसताक्षी ५ का वडाध्यक्ष सिकिन पासवानले जानकारी दिए । उनी छोरासहित माइती जाने भनेर हिडेको बुझिएको छ । २६ वर्षीया द्रोपती बुहारी र नाती २ वर्षीय रोहन ताजपुरियाको खोजी गरिदिन ससुरा भानुदेव ताजपुरियाले…