नगेन्द्र खरेल, माछा पालक किसान धानखेती मासेर २ विगाह क्षेत्रफलमा माछा पालन गर्दै आएका बिर्तामोड–२ का माछापालक नगेन्द्र खरेल धानखेतीमा भन्दा राम्रो आम्दानी भइरहेको बताउँछन् । तीन वर्षदेखि माछा पालन गर्दै आएका उनले शुभलक्ष्मी कृषि फर्म दर्ता गरेर कृषि तथा पशुपालन गरिरहेका छन् । विशेष गरेर माछापालक किसानको रुपमा परिचित उनी पंगास जातको माछा पाल्दै…