बिर्तामोड । कनकाई हस्पिटल बिर्तामोडले उपचारका लागि भारत जानुपर्ने बाध्यताको ‘चेनब्रेक’ गरेको बताइएको छ । आज बिर्तामोडस्थित सिद्वार्थ होटलमा सम्पन्न हस्पिटलको १७ औं वार्षिक साधारणसभामा बोल्ने अधिकांश वक्ताले सो कुरा बताएका हुन् । कनकाई हस्पिटल स्थापनाको समयमा झापासहित पूर्व नेपालका सामान्य विरामीहरु पनि उपचारका लागि भारत जानुपर्ने बाध्यता थियो । अस्पतालका अध्यक्ष डा. प्रेम बहादुर…