बिर्तामोडमा पहिलो पटक जुत्ता चप्पल व्यापार महोत्सव शुरु

बिर्तामोड । कोशी प्रदेशमै पहिलो पटक बिर्तामोडमा एक महिने जुत्ता चप्पल महोत्सव शुरु भएको छ । ‘स्वदेशी उत्पादन प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ यही पुष ९ गते सोमवारदेखि माघ ९ गतेसम्म कोशी प्रदेशस्तरीय ‘प्रथम बिर्तामोड जुत्ता चप्पल व्यापार महोत्सव २०८०’ शुरु भएको हो । बिर्तामोड सिटी सेन्टर इन्भेष्टमेन्ट प्रालिको आयोजना तथा नेपाली जुत्ता…