युवाहरू देशमा नबस्नु सबैभन्दा ठूलो चुनौती : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरू देशमा नबस्नु ठूलो चुनौती भएको बताउनुभएको छ । पार्टीले मंसिर १८ देखि पुस १ गतेसम्म गरेको झुलाघाट–चिवाभञ्याङ संकल्प यात्राबारे जानकारी दिन आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले मध्यपहाडमा आर्थिक विकासको सम्भावना रहेपनि युवा पलायन मुख्य चुनौती रहेको बताउनुभयो । अध्यक्ष…