कृषिजन्य वस्तुको कर घटाउन बंगलादेशका राजदुतसँग व्यापारीको माग

धुलाबारी । नेपालका लागि बंगलादेशका राजदुत महामहिम मो.शफिकुर रहमान मेचीनगर आएका छन् । मेची उद्योग बाणिज्य संघको निमन्त्रणमा शुक्रबार धुलाबारी आएका हुन् । संघ र नेपाल–बंगलादेश चेम्बर अफ ट्रेडर्सको संयुक्त आयोजनामा ‘नेपाली कृषिजन्य वस्तुहरुको निकासी सम्भावना तथा अवरोधहरु’ विषयमा राजदुत रहमानसँग छलफल भएको थियो । कार्यक्रमको अध्यक्षता समेत गरेका मेची उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष…