बिर्तामोड उद्योग वाणिज्य संघ र होमकेयरबीच स्वास्थ्य सेवामा सहकार्य

झापा - बिर्तामोड उद्योग वाणिज्य संघ र स्वास्थ्य सेवा प्रदायक संस्थाका रुपमा परिचित ‘जीवन रक्षा होमकेयर प्रा.लि.’बीच स्वास्थ्य सेवामा सहकार्य गर्ने सम्झौता भएको छ । वाणिज्य संघका सदस्य तथा तथा उनीहरुका परिवारलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित दुवै पक्षबीच सम्झौता भएको हो । सम्झौता पत्रमा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु…