सञ्चार माध्यम बन्द हुँदा पत्रकार पलायन

म्याग्दी, २ पुुस : दश वर्षभन्दा बढी समय बेनीमा रेडियो, पत्रिका र अनलाइनमा काम गर्नुुभएका पदम विश्वकर्मा गत भदौमा अस्टे«लिया जानुुभयो । बेनीका अर्का पत्रकार धीरनबहादुर खत्री पनि एकदशक लामो पत्रकारितालाई बिट मारेर वैदेशिक रोजगारीका लागि यसै हप्ता युुएई जाने तयारीमा हुुुनुुुहुुन्छ । विश्वकर्मा र खत्री पेसा छाडेर वैदेशिक रोजगारीमा जाने म्याग्दीका पत्रकार तथा सञ्चारकर्मीका…