उत्तरी चीनमा भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु

काठमाडौँ । उत्तरी चीनमा भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु हुनुका साथै दुई सयभन्दा बढी घाइते छन् । स्थानीय समय अनुसार आज बिहान २ः०० बजे कान्सु प्रान्तलाई केन्द्रबिन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ । भूकम्पमा चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार कान्सुमा १ सय जनाको मृत्यु…