एमालेकाे संकल्प यात्रा : आज पाँचथरको  फिदिममा बृहत आमसभा गर्दै

काठमाडाैं । नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान अन्तर्गत शनिबार १७औं दिनकाे यात्रा गर्दैछ । 'झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा' अभियानकाे १७औं दिन पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वकाे एमालेकाे टाेली तेह्रथुमबाट पाँचथर पुग्दैछ । अध्यक्ष ओलीकाे जन्मथलाे तेह्रथुमकाे संक्रान्ति बजारबाट १७औं दिनकाे यात्रा थाल्ने टाेली पाँचथरकाे फिदिम पुग्नेछ । पाँथथरकाे फिदिममा जनसभा आयाेजना…