यात्राको १२ औं दिनमा आज पुष्पलालको जिल्ला पुग्दै एमाले नेताहरु

काठमाडौं– नेकपा एमालेले जारी राखेका पुष्पलाल (मध्यपहाडी) राजमार्ग केन्द्रित समृद्धि संकल्प यात्रा आज पुष्पलालको जन्मथलो पुथ्दैछ । यात्राको १२ औं दिन आज धुलिखेलबाट प्रस्थान गर्ने यात्रा टोली रामेछापमा नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक पुष्पलालको जन्मस्थान मन्थलीमा आएर बास बस्ने छ । पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार धुलिखेलबाट आजको यात्रा सिधै दोलखातर्फ जाने…